श्री सर्व माध्यमिक विद्यालयGg DSsrms daT dy50Ff ikiыPrIi u 2x Zzl
श्री सर्ब माध्यमिक विद्यालय दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं. ४ मा पर्ने जिलु गाउँमा अवस्थित विद्यालय हो . यो विद्यालय २०१८ सालमा स्थापना भई समुदायक विद्यालय को भूमिका मा रेहको छ । यो विद्यालयमा ३७५ विद्यार्थी अध्यायनरत छन ।[१] यस विद्यालयमा प्राविधिक ब्यावसायिक तालिम कार्यक्रम अन्तर्गत कृषि डिप्लोमा अध्यान अध्यापन हुने गर्दछ [२]
श्री सर्व माध्यमिक विद्यालय
श्री सर्व माध्यमिक विद्यालय
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ विद्यालय प्रतिवेदन २०७१
- ↑ https://www.doe.gov.np/assets/uploads/files/4641f53d3fb4002ac27119387218d57a.PDF अनुमति प्राप्त प्राविधिक ब्यावसायिक तालिम विद्यालय]